नयाँ ट्विन पिक्स ब्राण्डेड महिन्द्राका एक्सयूभी अब इटहरीमा
Posted on by agni@press
इटहरी– सुनसरीको इटहरीमा महिन्द्रा एण्ड महिन्द्राको आफ्नो फ्ल्यागसीप ग्लोबल एसयूभी–एक्सयूभी ७०० र एक्सयूभी ३०० सार्वजनिक गरिएको छ।
क्षेत्रीय स्तरको पहिलो आधिकारिक नयाँ शोरूमबाट ग्राहकहरूले फ्ल्यागसीप ग्लोबल एसयूभी– एक्सयूभी ७०० र एक्सयूभी ३०० खरिद गर्न सक्ने कम्पनीले बताएको छ। साथै यसका पार्टपुर्जाहरु पनि नयाँ शोरूममा उपलब्ध हुनेछन्।
नयाँ शोरुमको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघ इटहरीका अध्यक्ष जीवन पराजुली र अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले संयुक्त रूपमा गरे।
Recent Posts
- नयाँ कार किनेपछि नायिका स्वस्तिमा खड्काको मन्द मुस्कान !
- अभिनेत्री स्वस्तिमा खड्काले ६८ लाख पर्ने महेन्द्र को BE 6 इभि गाडी किनेकी छिन् ।।
- Actress Swastima Khadka Bought an Electric Car Worth 6.8 Million
- “नायिका स्वस्तिमा खड्काले किनिन् ६८ लाखको नयाँ विद्युतीय गाडी, भन्छिन् – ‘ईभी नै भविष्य हो'”
- अभिनेत्री स्वस्तिमा खड्काले शुक्रबार ६८ लाख रुपैयाँ मूल्य पर्ने महिन्द्राको नयाँ ईभी कार ‘बी सिक्स’ किनेकी छन्।
- स्वस्तिमाले किनिन् ६८ लाखको गाडी