अग्नि ग्रुपले जनकपुरमा शुरू गर्यो महिन्द्राको नयाँ ट्विन पिक्स ब्राण्डेड आधिकारिक शोरूम !
Posted on by agni@press
अग्नी ग्रुपले धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा महिन्द्राको पार्टपुर्जासहितको शोरुम स्थापना गरेको छ ।
भारतको अग्रणी एसयूभी निर्माता महिन्द्रा एण्ड महिन्द्राले आफ्नो फ्ल्यागशिप ग्लोबल एसयूभीहरू–स्कर्पियो एन, एक्सयूभी ७०० (एक्सयूभी, सेभेन डबल ‘ओ’) र एक्सयूभी ३०० (एक्सयूभी, थ्रि डबल ‘ओ’) सार्वजनिक गरी विक्री, सेवा र पार्टपुर्जासहितको शोरुम स्थापना गरिएको हो ।
Recent Posts
- नयाँ कार किनेपछि नायिका स्वस्तिमा खड्काको मन्द मुस्कान !
- अभिनेत्री स्वस्तिमा खड्काले ६८ लाख पर्ने महेन्द्र को BE 6 इभि गाडी किनेकी छिन् ।।
- Actress Swastima Khadka Bought an Electric Car Worth 6.8 Million
- “नायिका स्वस्तिमा खड्काले किनिन् ६८ लाखको नयाँ विद्युतीय गाडी, भन्छिन् – ‘ईभी नै भविष्य हो'”
- अभिनेत्री स्वस्तिमा खड्काले शुक्रबार ६८ लाख रुपैयाँ मूल्य पर्ने महिन्द्राको नयाँ ईभी कार ‘बी सिक्स’ किनेकी छन्।
- स्वस्तिमाले किनिन् ६८ लाखको गाडी