अभिनेत्री स्वस्तिमा खड्काले ६८ लाख पर्ने महेन्द्र को BE 6 इभि गाडी किनेकी छिन् ।।

नक्साल स्थित महेन्द्र को स्वरुम पुगेर स्वस्तिमा र निश्चल ले केक काट्दै नयाँ गाडीको उद्घाटन गरे

साथै स्वस्तिमाको यो भने दोस्रो EV गाडी हो । यसअघि पनि उनले महिन्द्राकै ‘एक्सयूभी ४००’ मोडलको कार चढ्दै आएकी थिइन् ।

सुटिङको लागि आउँदा जाँदा र कामकाजको लागि पनि ईभी गाडी सहज हुने भन्दै फेरि पनि EV गाडी किनेको उनले बताएकी छिन्